हिन्दूस्तानकाे हेपाहा प्रबृत्ति र सरकारकाे असक्षमताले लिपुलेककाे याे अबस्था आएकाे-पूर्व मन्त्री बिष्ट ।

अन्तरवार्ता नेपाल समाचार

एमखवर सम्बाददाता, काठमाडाैं । १० मे, २०२० ।

पूर्व मन्त्री तथा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टले हिन्दूस्तानकाे हेपाहा प्रबृत्ति र सरकारकाे असक्षमताले लिपुलेककाे याे अबस्था आएकाे हिमाल अनलाइन टिभिकाे अन्तरबार्तामा बताएका छन् । याे अबस्था आउनु देश तथा बिदेशमा बस्ने राष्ट्रबादि नागरिकहरूका लागि दुखःदायि कुरा भएकाे बताएका छन् ।