हेलिकप्टर युद्धक विमानजस्तै उल्टियो पल्टियो तर दुर्घटनामा परेन ! (भिडियो)

मनाेरंजन विश्व समाचार

शेयर गर्नु होस ।

य हेलिकप्टर सरल तरिकाले उड्छन्। तर एक यस्तो हेलिकप्टरको भिडियो यतिबेला सार्वजनिक भएको छ। जुन सबैलाई रोचक लाग्नसक्छ।

उडिरहेको हेलिकप्टर युद्धक विमानजस्तै उल्टिने र पल्टिने गरेको भिडियो सार्वजनिक भएपछि यतिबेला यो चर्चाको विषय बनेको छ। उल्टिने र पल्टिने गर्दासमेत हेलिकप्टर दुर्घटनामा पर्दैन।

न्युयोर्क शहरस्थित म्यानह्याटनमा हेलिकप्टर पाइलट आरोन फिजराल्डले रेडबुल एक्रोबेटिक हेलिकप्टर उडाएका हुन्। शुक्रबार फिजराल्डले हेलिकप्टरमार्फत आफ्ना कौशल प्रदर्शनगर्दा मानिसहरु चकित बने।