सांसदबाट राजीनामा दिने तयारीमा : वामदेव

काठमाडौ, भैंसेपाटीमा एकसाथ घर भएका विष्णु पौडेल अर्थमन्त्री बनाई पछि नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम बल्ल निश्चिन्त भएकि उनी सरकारमा कुनै हालतमा लगिने छैनन् । त्यसै पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय चलाउने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल लगिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र शंकर पोखरेलले ईश्वर पोखरेललाई बधाई दिदै मन्त्रिपरषदको समग्र कामको संयोजन […]

पुरा खबर

खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिस

काठमाडौँ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको छ । त्यसैगरी आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ । रेग्मीको राजीनामा स्वीकृत भएपछि मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरिएको नेकपाका एक नेताले बताएका छन् ।

पुरा खबर

अर्थ राज्यमन्त्रीमा सांसद बिमला राईको सम्भावना

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको अर्थमन्त्रालयको जिम्मेवारी सांसद बिमला राई पौडेललाई दिने चर्चा चलेको छ । अर्थमन्त्री समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पौडेललाई अर्थराज्यमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ। स्रोतका अनुसार राईलाई राष्ट्रपति विद्यादेवी भण्डारीको चाहानामा महिला कोटाबाट अर्थराज्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको हो। […]

पुरा खबर

देशभर फेरि एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजारभन्दा बढी भए पुन लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक […]

पुरा खबर

बामदेवलाई सांसदको रुपमा काम गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असोज ७/सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्री समेत नबनाउन आदेश जारी गरेको हो । साथै सर्वोच्चले कारण देखाउ आदेश समेत जारी गरेको छ ।

पुरा खबर

बामदेव र नारायणकाजीका कारण संविधान संकटमा

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले बामदेव गाैतम र नारायकाजी श्रेष्ठका कारण संविधान एक कार्यकाल पनि नटिक्ने संकेत देखिएको बताएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत टिप्पणी सार्वजनिक गर्दै नेता नेपालले जनताले बनाएको भनिएको संविधान एक कार्यकाल पनि नटिक्ने संकेत देखिएको बताए । नेता नेपालले भनेका छन ‘वामदेव गौतम र नारायणकाजी रास्ट्रिय […]

पुरा खबर

आज एकैदिन थप १२ कोरोना संक्रमितको मृत्यु

१३ भदौ । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक महिलासहित १२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् । मृतकमध्ये ३ महिला र ९ पुरुष रहेका छन् । मृत्यु हुनेमा […]

पुरा खबर

मन्त्री ढकाल पनि होम आइसोलेसनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि होम आइसोलेसनमा बसेका छन्। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को कार्यालय छाउनीमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य मन्त्री होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ। कार्यालयमा चिया पुर्‍याउने कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। ती कर्मचारीमा कोरोना पुष्टि भएपछि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल […]

पुरा खबर

प्रचण्डका घरबेटी फेरि विवादमा

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी विवादास्पद निर्माण व्यवसायी हुन् । उनको शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनादेखि विभिन्न स्थानको सडक निर्माणको ठेक्का पाएको र बेलैमा सम्पन्न नगरेकोलगायतका आरोप लाग्दै आएको छ । भौतिक पूर्वाधार निर्माणको ठेक्काको विषयमा मात्रै होइन अहिले किसानलाई चाहिने मल नल्याएको आरोप लागेको छ […]

पुरा खबर

भदौ १६ गतेबाट अन्तराष्ट्रिय उडान खोल्ने सरकारको निर्णय, यस्तो छ मापदण्ड

काठमाडौ/सरकारले भदौ १६ गतेबाट अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक मापदण्ड पुर्याएर नियमित रुपमा अन्तराष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको उडान सुचारु गर्ने निर्णय गरेको जानकारी दिए । संस्कृति पर्यटन तथा […]

पुरा खबर