नेकपा र चुनाव चिह्न सूर्य हाम्रै हुन्छ – नेम्वाङ
काठमाडौं । नेकपाका नेता सुवास नेम्वाङले पार्टीको आधिकारिकता ओली समूहले प्राप्त गर्ने जिकिर गरेका छन् । पुस ५ गते नेकपा विभाजन भएपछि आधिकारिकता निरूपणको विषय निर्वाचन आयोगमा पुगेको छ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पक्ष दुवैले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग समक्ष […]
पुरा खबर