ओली नेतृत्वको सरकार नै दुई वर्ष टिक्ने अर्थमन्त्री पौडेलको खुलासा
काठमाडौं, फागुन २० अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले नेकपाका सांसदले कम्युनिष्ट इत्तरको सरकारलाई साथ नदिने विश्वास व्यक्त गर्नुभएको छ । उहाले वर्तमान सरकारले नै बाँकी २ वर्षको कार्यकाल पनि पूरा गर्ने दाबी गर्नुभयो । बिहीवार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन खोज्ने सबै शक्तिहरू पराजित हुने विश्वास समेत […]
पुरा खबर