अब घरजग्गा किनबेच कम्पनीबाट

काठमाडौं– सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘कम्पनी’ मार्फत मात्रै किनबेचको व्यवस्था गर्न लागेको हो। मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गा किनबेचका लागि भूमि बजार (ल्यान्ड मार्केट) स्थापना गरी आधिकारिक निकाय तोकिने […]

पुरा खबर

ट्राफिक प्रहरीले चालकलाई नमस्कार गर्दै भने : प्लिज जथाभावी हर्न नबजाइदिनूस्

१० फागुन । उर्लाबारीको पूर्व बस स्टेण्ड ट्राफिक प्रहरीको बिट अगाडी सोमबार बिहान ट्राफिक प्रहरीले सवारी चालकलाई नमस्कार गर्दै गर्दा यात्रु तथा सर्वसाधारण अचम्मित बने । ट्राफिक प्रहरीको नौलोशैली देखेर यात्रु तथा सर्वसाधारण केही भएको हो कि भनी भेला भए । अन्य बेलामा चालकको अनुमति पत्र, ब्लू बुक र गाडीको कागजात हेरिरहेका देख्ने ट्राफिक प्रहरीलाई […]

पुरा खबर

विप्लव समूहसित वार्ता गर्ने सरकारको तयारी, वार्ता टोली भोलि बनाउने सम्भावना

काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेकपा विप्लव समूहबीच वार्ताका लागि सरकार लचिलो बनेको छ । आफूहरु वार्ताका लागि तयार रहेको विप्लव समूहको जानकारीपछि सरकारी पक्ष गृहकार्यमा जुटेको छ । सरकारले प्रतिवन्ध फुकुवा गर्ने र वार्ता टोली बनाउने तयारी गरेको छ । मंगलबार बिहान बस्ने मन्त्रिपरिषद बैठकले दुई वर्षदेखि लगाएको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गर्ने तयारी रहेको […]

पुरा खबर

केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्छः प्रधानमन्त्री ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्ने दाबी गरेका छन् । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ […]

पुरा खबर

३० तला माथिबाट सडकमा बोतल फाल्ने १४ जना कारबाहीमा !

एम बस्नेत, क्यानाडा। २१ फेब्रुअरी २०२१। गएराती टोरन्टो शहरको एउटा हाईराईज कण्डोमेनियमको ३० तला माथिको बालकनिबाट तल सडकमा बोतलहरु फालेको घटनामा संलग्न रहेको आशंकामा टोरोन्टो प्रहरीले चौध व्यक्तिमाथी अनुसन्धान भइरहेको जनाएको छ।  आईतवार बिहान करीब २:३० बजे त्यसरी बालकनिबाट सडक पेटीमा बोतल फालेको उजुरी आएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। लगत्तै घटनास्थल पुगेको प्रहरीले समेत माथिबाट […]

पुरा खबर

बेलायतकी महारानी एलिजाबेथ द्धितियाले राजकुमार ह्यारी र मेघन लाई राजकीय जिम्मेवारीबाट अलग ।

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्धितियाले राजकुमार ह्यारी (ड्युक अफ ससेक्स) र उहाँकी पत्नी मेघन (डचेस अफ ससेक्स) लाई बेलायतको राजकीय सदस्यको जिम्मेबारीबाट अलगगर्नु भएको छ ।बकिंगघम दरबारबाट शुक्रबार जारी विज्ञप्तिमा दि ड्युक र डचेस अफ ससेक्सले सार्वजनिक सेवासँग जोडिएका कुनै पनि काममा राजकीय सदस्यको रुपमा जनाउने जिम्मेबारी र कर्तव्यलाई निरन्तरतादिने सम्भावना नरहेको प्रष्ट पारिएको […]

पुरा खबर

विश्वका ठूला अर्थतन्त्र भएका देशहरुकाे जी ७ भर्चुअल बैठक सम्पन्न । जी २० समूहसँग मिलेर काम गर्ने ।

बेलायतको अध्यक्षतामा सम्पन्न विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जी ७ का सदस्य राष्ट्रहरुले जी २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् ।यस संगठनको शुक्रबार भएको भर्चुअल […]

पुरा खबर

विश्वभर कोभिड–१९ विरूद्धको २० करोड खोप प्रयोग, नेपालले किनेको दश लाख डोज खोप काठमाडौं आइपुग्यो ।

कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् । ग्रीनवीच समय अनुसार शुक्रबार साँझ १० बजेसम्म […]

पुरा खबर

‘अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ’ अमेरिकी विदेशमन्त्री एन्टोनी

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताउनु एको छ । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षा जस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्णरूपमा संलग्न रहेको उहाँले बताउनुभएको हो ।बीबीसीलाई भएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिनु भएको बताइएको छ । सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको […]

पुरा खबर

म्यानमारमा सैनिक ‘कू’ पछि प्रदर्शनमा दुई व्यक्तिको मृत्यु,

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।“आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित […]

पुरा खबर