जितपछि विपुल पोखरेलले भने- ‘पत्रकार महासंघमा दलीय प्रभाव पर्न दिन्न’
नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले महासंघको नीति र निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका छन् ।विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनैपनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताए । उनले श्रमजीवी पत्रकारहरुको हक हितका मुद्दाहरूलाई अगाडी लैजाने सम्बन्धमा आफूले कहीं कतै सम्झौता नगर्ने पनि बताएका छन् । नवनिर्वाचित उपाध्यक्ष रमेश […]
पुरा खबर