(कोरोनाले गर्दा उ आमाको अन्तेष्टीमा नेपाल जान सकेन) – रविन थपलिया

शिर्षक :   माता मलाई क्षमा     छन्द: शार्दूलविकृडितम् हे आमा कसरी गयौ र नभनी लाग्यौ नि बाटो कुन ? हाँस्दो हो दुनियाँ भएर रमिते कस्तो कुपुत्रै छु म खै अन्तेष्टि कहाँ भयो र विधिको खै दागबत्ती कहाँ ? यो कस्तो सुत हो मर्यो कि छ भनी माता मलाई क्षमा । बाटोमुन्तिर आउला कि त भनी आँखा […]

पुरा खबर

नेकपाको झगडा: परालको आगो ! दुबै पक्ष बीच विन-विन सहमति ?

अहिल्यै फुट्ला कि भरे नै फुट्ला जस्तो देखिएको नेकपा भित्रको घर झगडा अन्ततः परालको आगो जस्तै सामसुम हुने भएको छ। दुबै पक्ष बीच चर्किएको विवादमा कोहि पनि पछी नहट्ने स्थितिका बीच पार्टी नै बिभाजन हुने स्थिती आईपरेको र आपसी कलहका कारण छँदाखाँदाको बहुमतको सरकार समेत गुम्ने खतरा उत्पन्न भएपछि दुबै पक्ष विन-विन हुने गरी सहमति […]

पुरा खबर

काेभिडका कारण स्थगित “नलेज सम्मेलन” सेप्टेम्वरकाे पहिलाे साता क्यानडामा ।

काेभिडका कारण स्थगित नलेज सम्मेलन सेप्टेम्वरकाे पहिलाे साता क्यानडामा हुने भएकाे छ । गैर आवासीय नेपाली हरु को संगठन एनआरएन नर्थ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठी को अध्यक्षतामा हिजाे जुलाइ ०२ तारिख बिहिवार बसेको डिआर सी, आइसिसी सदस्य मानार्थ आइसिसी सदस्य तथा एन सी सी का अध्यक्ष महासचिव सहित को बैठक बाट आउँदो सेप्टेम्बर को […]

पुरा खबर

दालमें नही ‘पशुपतिनाथ’ में कुछ काला है – (मानकाजी “ज्येना”

नेपालमा, यो भनिन्छ र मानिन्छ—कि, जग्गा, जमिन उर्बरा तथा मलिलोछ,जनता जनार्दन ‘पेंडा—भेंडा‘ छन्,प्रकृति सम्पदाले मानौं भू स्वर्गनै छतर, अचम्म यो छ —कि अन्याय, अत्याचार, भ्रष्टाचार किन यति ब्याप्त छ?र तेस्तै, पापाचार, दुराचार, काण्डै काण्डले हेर्नोस कति हद सिमा नाघ्दो छ !? यक्ष , रहस्यमय तथा हाल सम्म अनुत्तरित प्रश्न यो छ — कि पापगर्नेलाइ फलिफाप […]

पुरा खबर

प्रधानमन्त्री ओलीले राजीनामा नदिने संसदीय दलमा बहुमत देखाईदिने !

पार्टी स्थायी कमिटीको जारी बैठकमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायत बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछी पार्टी भित्र अल्पमतमा परेका प्रधानमन्त्रीले ओली संसदीय दलमा बहुमत जुटाउन लागेका छन्। स्थायी कमिटी र केन्द्रीय कमिटी दुबैमा अल्पमतमा परेका प्रधानमन्त्री ओली पार्टीले राजीनामा माग्दैमा राजीनामा दिने पक्षमा छैनन्। पार्टीको निर्णय […]

पुरा खबर

प्रवासीलाइ देश – रेखा किरण पौडेल

कविताः १ आमा तिमीलाई एक प्रश्न गर्न मन छआफुले जन्म देकाको राम्रोको लागि तिमीले सात समुन्द पार तरेकोकुनै एस्तो चाड छ जहाँ आफुलाइनै जन्म दिनेलाई सम्झी मोतीको दाना नझरेकोअर्कै भूमिमा हुर्किएको फुललाई तिमीले किन उतै जस्तै मलजल गरेकोआधा उमेरको ज्ञान जबर्जस्ति किन जल ले घर चोखाये झैँ एकै पटक छरेको २ देशमा भुइचालोको कम्पन हुदायता […]

पुरा खबर

सिस्नु खोलेहरु – डा. जयराम सिंखडा

कबिता: नबोलौंला भनि बस्थें अति भो अब बोलेकै बेसमाझिको मत् मिलाउदैमा डुब्न लाग्यो मेरो देशजे भए नि वाह वाह गर्छन अन्ध भक्त झोलेहरुखान नपाई मर्छन् कति गाउंमा सिस्नु खोलेहरु जुका बनि सत्ता चुस्दै चप्पल देखि बास फेरेसडक उही नाम फेरे आफ्नै गांस र आश फेरेढोल पिट्दै लट्ठ पार्ने भाडा पचाऊ ढोलेहरुसिटामोल नपाई मर्छन् गाउंमा सिस्नु […]

पुरा खबर

नेपाली साहित्य समाजको पाँचौ भर्चुअल कवि गोष्ठी भानु जयन्तीमा समर्पित !

मदन बस्नेत, क्यानाडा। २९ जून, २०२०। नेपाली साहित्य समाज क्यानाडाले कोरोना माहामारी पश्चात् आयोजना गर्दै आएको भर्चुअल कवि गोष्ठीको पाँचौ शृङ्खला हिजो साँझ आईतवार टोरोन्टोमा सफलतापूर्वक सम्पन्न गरेको छ। समाजका अध्यक्ष रविन थपलियाको स्वागत मन्तब्यबाट सुरु भएको कवि गोष्ठी महासचिव खेम गुरागाईँको धन्यवाद ज्ञापनसंगसंगै समापन भएको थियो। कवि गोष्ठीको संचालन समाजका महासचिव खेम गुरागाईंले गर्नुभएको […]

पुरा खबर

गाठवाली एमसीसी – राजेन्द्र कार्की

कविता, ठुला धनी घरकी छोरी राम्री गोरी एमसीसीएमसीसीलाई फकाईयो ज्यादै मरिहत्ते गरेसीछोड भन्छन् कसरी छोडनु छे सारै गाठवालीछोडु भने फेरी काँहा पाउनु त्यस्ती ठाटवाली । मन थाम्न नसकी भयो सहवास थिई तरुनीसहवास गर्न नपाउनेलाई भयो कसो गरुनीकस्को नजाओस सुन्दरी एमसीसीमा नजरथियो सबैको एमसीसीसंग सहवासको रहर । सहवासमा रङ्गमगिनेहरु सबै दंगदास 5g\एमसीसीलाई गुणी अनि उपकारी यी […]

पुरा खबर

प्रधानमन्त्रीले लगाए प्रचण्ड माथी संगिन आरोप: भारतसँग मिलेर सरकार ढाल्ने खेलमा प्रचण्ड ?

एमखबर डेस्क, क्यानाडा। २८ जुन २०२०। मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डमाथी गम्भीर आरोप लगाएका छन् र प्रचण्ड भारतसँग मिलेर सरकार ढाल्ने खेलमा लागेको खुलेयाम बताएका छ्न्। न भारत सरकारले न त नेपाल स्थित भारतीय राजदुतावासले नेपालका प्रधानमन्त्री ओलीको राजिनामा नै मागेको छ। बरु, बालुवाटारमा जारी पार्टीको स्थायी […]

पुरा खबर