G. Shah (ज्ञानेन्द्र शाह) @GBBShah

सामाजिक संजाल

जनयुद्धमा सहभागी पक्ष एउटा निश्चत प्रकृयाबाट मूलधारमा आई सेना-हतियार पनि समायोजन भए तर उतिबेला प्रयोगका लागि लुकाइएका सबै विष्फोटक पदार्थहरु नष्ट नगरिएका कारण देशले अहिले आफ्नो कर्णधारका रुपमा रहेका कलिला बालकहरु गुमाउनु अत्यन्त पीडादायी क्षण हो । सरकारको उचित ध्यानकर्षण जरुरी छ।