Jugal Bhurtel @JugalBhurtel

सामाजिक संजाल

राष्ट्रवादको फिँज काडेर चुनाव जितिन्छ,किनकि त्यो जनता ढाँट्ने अस्त्र हो।लडाईं जित्न त देशप्रेम चाहिन्छ।देशको अभरलाई साझा समस्या ठानेर समाधानका लागि जुन राष्ट्रिय जागरण आउँछ,त्यही हो देशप्रेम।संसदले एक ढिक्का भएर त्यो जागरणको नेतृत्व गरोस्, नेताजीको थुकले क्यामेरा धमिल्याएर हुन्न।