Jugal Bhurtel @JugalBhurtel

सामाजिक संजाल

कामरेड, देश कोरोनाको संकटमा झन् झन् फँस्दै छ। कोरोनापछिको संकट अझै भयावह हुने निश्चित भइसक्यो।अनिश्चित भविष्यको आशंकाको यति सघन बादल मडारिइरहेको यो भयंकर समयमा पनि आन्तरिक कलह र रडाको बाहेक जनताका दु:खले पार्टीको बैठकमा प्रवेश पाउँदैन भने त्यस्तो पार्टी रहे पनि के नरहे पनि के?